बलेरोले ठक्कर दिंदा वृद्ध घाइते

  • ख-
  • ख+

भानुः भानु नगरपालिका(१ रमाइलोडाँडास्थित डुम्रे बेशीशहर सडक खण्डमा बलेरो जीपको ठक्करबाट एक यात्रु घाइते भएका छन् ।


डुम्रेबाट तुरतुरेतर्फ जाँदै गरेको ग१ज ७४७३ नं.को बलेरो गाडीले पैदल यात्री स्थानीय ८५ वर्षका रेशमराज श्रे‍ष्ठलाई ठक्कर दिई घाइते बनाएको हो ।

घाइते श्रेष्ठलाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाइएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्