सञ्जु रोटर्याक्ट जेडआरआर निर्वाचित

  • ख-
  • ख+

दमौली: रोटर्याक्ट क्लब अफ वेदव्यास दमौलीकी संस्थापक अध्यक्ष सञ्जु घले रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत जोन ३ को जोनल रोटर्याक्ट प्रतिनिधि जेडआरआर निर्वाचित भएकी छन् ।
शनिबार दमौलीमा भएको तेस्रो जोनल बैठकबाट घले निर्वाचित भएकी हुन् । रोटर्याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउत र रोटर्याक्ट क्लब अफ लमजुङकी मञ्जु लोहनीबीच भएको मतदानमा दुई मतको बराबरी भए पछि गोला प्रथा गरि विजेता छानिएको थियो ।


‌घलेले अब जोनमा आवद्ध सात वटा क्लबको परिवर्तन हुने जोन १५ को नेतृत्व गर्नेछिन्। राउतले आफूलाई मत दिने प्रति आभार प्रकट गरेका छन् ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी