ट्याक्टर र स्कुटर ठोकिँदा महेन्द्र घाइते

  • ख-
  • ख+

दमौली: व्यास ४ शहिद गेट स्थित पृथ्वी राजमार्गमा स्कुटर र ट्याक्टर ठोकिंदा एक जना घाइते भएका छन् ।घाइते हुनेमा व्यास नगरपालिका-४ सितल टोल निवासी २२ वर्ष का महेन्द्र गुरुङ छन् ।

दमौलीबाट बुल्दिपुल तर्फ जाँदै गरेको ना६त २२९१ नं. को ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको ग१२प ८२९४ नं. को स्कुटर एक-आपसमा ठक्कर खाँदा जाँदा स्कुटर खाँदा स्कुटर चालक उनी घाइते भएका प्रहरीले जनाएको छ ।

उनको रत्नहरि अस्पताल दमौलीमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी