दमौलीः कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ । पौडेलसहित पक्राउ कांग्रेस कार्यकर्ता सबै रिहा भएका छन् ।
अहिले पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन् । यसबारे थप रणनीति तय गर्ने कांग्रेसले जनाएको छ ।