कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा (एक्सक्लुसिभ तस्बिरसहित)

  • ख-
  • ख+

दमौलीः प्रहरीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ । व्यास १ तालघरेबाट उनलाई प्रहरीले पक्रेको हो ।


पौडेल व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनका लागि जाँदै थिए । पुल उद्घाटनका क्रममा झडप हुन सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।


पौडेलले भने आफू उद्घाटन गर्न जाने बताएका थिए । त्यसक्रममा कांग्रेस कार्यवाहक सभापति जीतप्रकाश आलेसहित झण्डै दर्जन कार्यकर्ता पक्राउ परेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी