तनहुँमा ७ संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः तनहुँमा थप सात जनामा कोभिड पोजिटिभ संक्रमण भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा व्यास, आँबुखैरेनी तथा भानुका व्यक्ति छन् ।

निर्देशनालयले व्यास २ की १९ वर्षिया महिला, व्यास नगरपालिका १ की ३० वर्षिया महिला
र व्यास ४ का २६ वर्षका पुरुषमा संक्रमण देखिएको जनाएको छ ।


आँबुखैरेनी ३ का २७ र ३३ वर्षका पुरुष तथा भानु ५ का एक वर्षका बालक तथा भिमाद १ का ११ वर्षका बालकमा समेत संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी