
दुलेगौंडाः तनहुँको शुक्लागण्डकीका सातसहित तनहुँमा थप १० जनामा कोभिड पोजिटिभ भेटिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा शुक्लागण्डकीको ३ का दुईसहित ४ देखि ८ वडाका एक एक जना छन् ।
यसैगरी, व्यास १ का एक जना, म्याग्दे र आँबुखैरेनी ३ का एक एक जनामा पनि संक्रमण पाइएको निर्देशनालयले जनाएको छ ।