सरस्वती सदन माविलाई वडाध्यक्ष मल्लको ५० हजार सहयोग

  • ख-
  • ख+

भानुः भानु ५ का वडाध्यक्ष प्रकाश मल्ल र उनकी पत्नी नानुमाया मल्लले सरस्वती सदन मावि मैबललाई शैक्षिक सामग्री किन्न ५० हजार सहयोग गरेका छन् ।

विद्यालयमा आयोजित कार्यक्रममा मल्ल दम्पत्तीले सहयोग गरेका हुन् ।


वडाध्यक्ष मल्लको उपस्थितिमा भएको बेलाले विद्यालयमा आइतबारदेखि पुर्ण रूपमा कक्षा सन्चालन गर्ने निर्णय पनि गरेको विद्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी