
ऋषिङः कोरोना संक्रमणका कारण ऋषिङ ८ निवासी ७८ वर्षिया वृद्धाको ज्यान गएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनको शुक्रबार बेलुका ७ बजे उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा ज्यान गएको हो ।
उनमा गत बिहिबार संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।