भिमादका १३ सहित तनहुँमा एकै साथ २२ नयाँ संक्रमित (सूचिसहित )

  • ख-
  • ख+

दमौलीः तनहुँका २२ जनामा एकै साथ कोरोना संक्रमण भेटिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमण भेटिनेमा सबैभन्दा धेरै भिमाद नगरपालिकाका १३ जना छन् । भिमादका ३, ४, ५, ६ र ७ का व्यक्तिमा संक्रमण भेटिएको छ ।
यसैगरी व्यास नगरपालिकाका पाँच जनामा संक्रमण भेटिएको छ ।

देवघाट, घिरिङ र म्याग्देका एक एक जना संक्रमित थपिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्