भानुका हरिबहादुर मृत भेटिए

  • ख-
  • ख+

भानुः जिल्ला तनहुँ भानु नगरपालिका २ आमबोटे निवासी ४५ वर्षका हरिबहादुर पराजुली मृत भेटिएका छन् ।
उनी आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

उनी बिहान ११ बजे मृत भेटिएका थिए । घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी