बुधबार तनहुँका थप ३ जनामा सङ्क्रमण

  • ख-
  • ख+

दमौली : तनहुँमा बुधबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा तनहुँका ३ जनामा सङ्क्रमण देखिएको हो । सुक्लागण्डकी ४ का २ जना पुरुष तथा व्यास ६ का १ जना पुरुषमा सङ्क्रमण देखिएको श्रोतले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी