शुक्लागण्डकीका ५ सहित तनहुँमा ६ जना संक्रमित

  • ख-
  • ख+

दुलेगौंडाः तनहुँमा आईतबार छ जनामा कोभिडको संक्रमण देखिएको छ । शुक्लागण्डकी नगरपालिकाका पाँच तथा भिमाद नगरपालिकाका एकजनामा कोभिड पोजिटिभ भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


निर्देशनालयका अनुसार शुक्लागण्डकी ७ कि ३५ वर्षिया महिला, ८ का २९ वर्षका पुरुष, ५ का ४४ वर्षका पुरुष र ९ का ५४ वर्षका एक पुरुष तथा ५० वर्षिया एक महिलामा संक्रमण भेटिएको हो ।
यसैगरी भिमाद २ का २९ वर्षका पुरुषमा पनि संक्रमण भेटिएको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी