१६ लाख जाँच्दा २ लाखमा कोरोना

  • ख-
  • ख+

काठमाडौंः १६ लाख दुई हजार ६०३ को पीसीआर जाँच्दा दुई लाख आठ हजार दुई सय ९९ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसरी संक्रमितमध्यै एक लाख ७० हजार छ सय ३२ जना निजको भएर फर्किसकेका छन् । अहिले पनि देशभर ३६ हजार चार सय ५२ जनामा सक्रिय संक्रमण पाइएको छ ।


देशभर कोरोना संक्रमणबाट एक हजार दुई सय १५ को ज्यान गएको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्