कोरोना संक्रमणः तनहुँमा १४ संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भेटिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार सार्वजनिक गरेको विवरणमा तनहुँको सबैभन्दा धेरै संक्रमित बन्दीपुरमा भेटिएका छन् । बन्दीपुरका छ पुरुष र तीन महिला गरी नौजनामा संक्रमण पुष्टि भएको छ ।


यसैगरी व्यास नगरपालिकाका र घिरिङ गाउँपालिकाका दुई दुई जना तथा शुक्लागण्डकी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको पाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी