कोरोना संक्रमणबाट ६७ वर्षियाको मृत्यु

  • ख-
  • ख+

पोखराः कोरोना संक्रमणका कारण पोखरामा ६७ वर्षिया एक महिलाको ज्यान गएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड संक्रमण भै उपचारका लागि गएकी पोखरा १४ कि महिलाको उपचारका क्रममा ज्यान गएको निर्देशक सह प्राडा अर्जुन आचार्यले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्