मंगलबार सार्वजनिक बिदा

  • ख-
  • ख+

काठमाडौं :मङसिर २ गते मंगलबार सार्वजनिक बिदा घोषणा गरिएको छ ।

गृह मन्त्रालयले गत २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भन्दै बुधबार जारी सूचनामा मंगलबार देशका सबै सरकारी तथा सार्वजनिक निकाय, शिक्षण संस्था लगायतमा बिदा दिने निर्णय भएको उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्