भरुवा बन्दुकसहित १ जना पक्राउः

  • ख-
  • ख+

भीमादः भरुवा बन्दुकसहित भीमाद २ बाट एक व्यक्ति पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलचौताराको प्रहरी टोलीले बन्दुक बोकेर हिंडेका बन्दीछाप निवासी ६० वर्षका टुकबहादुर थापालाई पक्रेको हो ।


सिमलकोट निवासी उनले लिएको एक नाले भरुवा बन्दुकको अनुमति पनि नभएको भन्दै उनीविरुद्ध हातहतियार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी