शुक्रबार मात्र तनहुँमा २६ जना संक्रमित थपिए ( विस्तृत हेर्नुहोस् कहाँ कति थपिए )

  • ख-
  • ख+

दमौली : तनहुँमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा व्यास नगरपालिकाका १९ जना, भानु नगरपालिका र घिरिङ गाउँपालिकाका १/१ जनामा सङ्क्रमण देखिएको हो । निर्देशनालयले सार्वजनिक गरेको सुचना अनुसार व्यासका ४ जना महिला तथा १५ जना पुरुषमा सङ्क्रमण पुष्टी भएको हो । यसैगरी भानु र घिरिङका १/१ जना पुरुषहरुमा सङ्क्रमण पुष्टी भएको श्रोतले जनाएको छ । शुक्रबार मात्र तनहुँमा २६ जनामा सङ्क्रमण देखिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी