वर्तमान समयमा चर्चित बनेको मानुङ्ग डाडाको केही समय अगाडि लीइएको तस्बिर

  • ख-
  • ख+

सामाजिक संजालमा केही समय देखि भाइरल बनेको तनहुँको व्यास नगरपालिका वडा नम्बर- ५ मानुङ्ग दैनिक जसो १ हजार भन्दा धेरै आन्तरिक तथा बाहय पर्यटकहरुको गन्तव्य बनेको छ । मानुङ्गमा तनहुँ , कास्की, लम्जुङ्ग,बागलुङ, गोर्खा, चितवन लगाएतका जिल्लाहरुबाट दैनिक हजारौं संख्यामा पर्यटकहरु बिहानको सुर्योदय र कुहिरो हेर्न आउने गर्दछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी