सुक्लागण्डकीका ११ कोरोना सङ्क्रमितको ठेगाना खुल्न सकेन

  • ख-
  • ख+

दमौली : तनहुँको सुक्लागण्डकी नगरपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा सुक्लागण्डकी नगरपालिकाका ११ जनामा एकै पटक सङ्क्रमण देखिएको हो । सुक्लागण्डकीका ३ जना महिला र ८ जना पुरुषहरुमा सङ्क्रमण देखिएको हो । निर्देशनालयले सार्वजनिक गरेको सुचना अनुसार सङ्क्रमित सबैको व्यक्तिगत ठेगाना भने खुल्न नसकेको श्रोतले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी