तनहुँमा थपिए १५ जना कोरोना सङ्क्रमित ( विस्तृत हेर्नुहोस कहाँ कति)

  • ख-
  • ख+

दमौली : तनहुँका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा ऋषिङ्ग गाउँपालिकाका ९ र भानुका ६ जनामा एकै पटक सङ्क्रमण देखिएको हो । ऋषिङ्ग १ का ९ जना पुरुष र भानु २ का ३ पुरुष तथा भानु ७ का १ महिला र २ पुरुषमा सङ्क्रमण देखिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी