तनहुँमा थपिएका ४ सङ्क्रमित मध्य २ जनाको ठेगाना खुल्न सकेन

  • ख-
  • ख+

दमौली : तनहुँका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा सुक्लागण्डकी नगरपालिकाका ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सुक्ला ५ का ५२ वर्षीय महिलामा सङ्क्रमण देखिएको हो । जसमध्य सुक्लाका २ जनाको भने व्यक्तिगत ठेगाना खुल्न नसकेको श्रोतले जनाएको छ । त्यसैगरी म्याग्दे ५ का ५६ वर्षीय महिलामा समेत सङ्क्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी