एका बिहानै व्यासमा थपिए ५ सङ्क्रमित

  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा व्यास १ का वर्ष ३९ का एक पुरुष, व्यास ४ का ६१ वर्षीय पुरुष र ५७ वर्षीय एक जना महिलामा सङ्क्रमण देखिएको हो । यसैगरी वडा नम्बर ३ का ६९ वर्षीय एक पुरुष र ४४ वर्षीय महिलामा समेत सङ्क्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी