व्यासका ५ सहित गण्डकीमा ९८ थप संक्रमित

  • ख-
  • ख+

दमौली: तनहुँमा थप ८ जनामा कोरोना पोजिटिभ देखिएको छ ।संक्रमित देखिएकामा व्यास नगरपालिकाका पाँच छन् । उनीहरूमा बिहीबार पोजिटिभ देखिए पनि प्रदेशले शुक्रबार रिपोर्ट सार्वजनिक गरेको छ ।

संक्रमण देखिएका कन्ट्याक्ट ट्रेस मा परेका र केही होम आइसोलेशन बसेका छन्। यसैगरी तनहुँका तीन जना थप संक्रमित भेटिए पनि उनीहरूको बारे विस्तृत सार्वजनिक गरिएको छैन । शुक्रबार सार्वजनिक रिपोर्टमा पोखराका ६० सहित प्रदेशमा ९८ थप संक्रमित भेटिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी