ऋषिङ्गमा ६ सङ्क्रमित थपिए

  • ख-
  • ख+

ऋषिङ्ग: तनहुँको ऋषिङ्ग गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा ऋषिङ्ग १ का वर्ष २३,२५,२७ र ३२ का ४ जना पुरुष र २३ वर्षीय एक जना महिला तथा वडा नम्बर ८ का १ जना २० वर्षीय पुरुषमा सङ्क्रमण भेटिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी