व्यासमा थपिए ९ जना सङ्क्रमित ( हेर्नुहोस विस्तृत)

  • ख-
  • ख+

दमौली: व्यासमा ९ जनामा कोरोना संक्रमण भेटिएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा व्यास २ का २ , वडा नम्बर ४ का २ पुरुष र १ महिला तथा वडा नम्बर १,११ र ६ का १/१ जना पुरुषहरुमा सङ्क्रमण पुष्ठि भएको हो ।
त्यसैगरी व्यासका एक जना २३ वर्षीय महिलामा सङ्क्रमण देखिएकोमा सङ्क्रमितको ठेगान खुल्न नसकेको निर्देशनालयले जनाएको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्