गण्डकीमा कोरोनाः एकै साथ थपिए ७९ संक्रमित

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशमा एकै साथ ७१ जनामा कोरोना संक्रमण भेटिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो परीक्षण विवरणमा पोखराका विभिन्न वडाका ७९ जनामा संक्रमण भेटिएको देखिएको छ ।


नयाँ संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गरिएका निर्देशनालयले जनाएको छ ।
पछिल्लो समय नयाँ नमूना संकलन कम भए पनि पुराना नमूनाको प्राप्त परीक्षण नतिजामा संक्रमित बढेका पाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्