आईतबारदेखि हराएका मेकबहादुर भेटिए

  • ख-
  • ख+

शुक्लागण्डकीः शुक्लागण्डकी ८ निवासी २४ वर्षका मेकबहादुर कुमाल भेटिएका छन् । आईतबारबाट घरबाट सम्पर्कविहिन भएका उनी मंगलबार विहान शुक्लागण्डकी ५ स्थित लण्डन ब्रिजमा भेटिएका हुन् ।


मंगलबार विहान गएको प्रहरी टोलीले उनलाई अचेेतअवस्थामा फेला पारे पछि उपचार गर्न फेवा सिटी अस्पताल लगिएको र अवस्थामा हाल सुधार भइरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।

*संपादित

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी