थप ५ सय ७० जनामा कोरोना पुष्टि

  • ख-
  • ख+

काठमाडौंः देशमा मंगलबार नेपालमा ५७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको परीक्षण रिपोर्टमा २ हजार ७२५ नमुना परीक्षण गर्दा ५७० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २४ घन्टा ३१६८ जना कोरोनाबाट निको भएका छन् भने १४ जनाले ज्यान गुमाएका छन्।  

हाल सम्म देशभर १ लाख ६० हजार ४ सय जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख १८ हजार ८ सय ४३ जना निको भएका छन्।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्