धयँरेमा मोटरसाईकल खाल्डोमा खस्दा ३ घाइते (भिडियोसहित)

  • ख-
  • ख+

जामुनेः म्याग्दे ३ घयँरेमा दुई मोटरसाईकल ठोकिंए खाल्टामा पर्दा तीन जना घाइते भएका छन् ।


जामुनेबाट पोखरातर्फ गैरहेको ग १८ प ३१२९ नम्बरको मोटरसाईकल र पोखराबाट दमौलीतर्फ आइरहेको बा ९९ प ३०२९ नम्बरको मोटरसाईकल पृथ्वी राजमार्गमा ठोकिएका थिए ।


एउटा मोटरसाईकल खाल्डोमा खसेको घटनामा परी घाइते हुनेमा स्थानीय सफल अधिकारी र बारा पर्सोनी निवासी मार्टिन विक्रुज र पोखरा निवासी मोहमद रहिम छन् ।

तीनै जनाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी