
विकास खनाल
दमौली: व्यास नगरपालिका वडा नम्बर१३ बेलचाैतारामा अाइतबार बिहान अरिङ्गालले चिल्दा एक महिला घाइते भएकी छन्।घाइते हुनेमा स्थानीय ३८ वर्षीया पार्वती गुरूङ छन् ।
घर नजिकै खरबारिमा घाँस काट्न जाँदा उनलाई अरिङ्गालले टाेकेकाे थियो । घाइते गुरूङकाे अहिले दमाैली अस्पतालमा उपचार भैरहेको छ ।