डुबेर चन्द्रावतीमा बालकको मृत्यु

  • ख-
  • ख+

भानुः ईनारमा डुबेर भानु ७ चन्द्रावती पल्याङ खोला क्षेत्रमा एक बालकको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय दीपक खनालका छोरा पाँच वर्षका प्रितम छन् ।


शुक्रबार साँझ ५ बजे घरबाट हराएका उनी राती १० बजे उनी ईनारमा डुबेको अवस्थामा मृत भेटिएका थिए । घर मुनिको ईनारमा डुबेको अवस्थामा उनी भेटिएको प्रहरीको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी