राजनीतिक दललाई अनुदान दिने घोषणा

दमौली न्युज
  • ख-
  • ख+

अर्थमन्त्री स्वर्णिम वाग्लेले राजनीतिक दलहरुलाई अनुदान दिने घोषणा गरेका छन् ।

आर्थिक वर्ष २०८२।०८३ को बजेट भाषणका क्रममा उनले दलहरुले पाएको मतका आधारमा अनुदान दिन बहस चलाउने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्