म्याग्देमा स्कोरपियोको ठक्करबाट बालक घाइते

  • ख-
  • ख+

दमौलीः म्याग्दे गाउँपालिका४ घुम्ती स्थित पृथ्वी राजमार्गमा स्कोरपियोको ठक्करबाट एक बालक घाइते भएका छन् ।


दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा १६ च ८८१ नं. को स्कारपियोले ठक्कर दिंदा सडकमा यात्रा गरिरहेका १० वर्षका मौषम राना मगर घाइते भएका हुन् । उनको अवस्था मध्यम रहेको र मणिपाल अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी