वन डढेलो नियन्त्रण सम्बन्धि अभ्यास

दमौली न्युज
  • ख-
  • ख+

दमौली: तनहुँमा वन डढेलो नियन्त्रण सम्बन्धि अभ्यास गरिएको छ । वन डढेलो व्यवस्थापन सप्ताहको अवसरमा अग्निरेखा सरसफाइ, नियन्त्रित आगो तथा आकस्मिक आगलागी नियन्त्रण अभ्यास गरिएको हो ।

व्यास नगरपालिका-४ स्थित बाघभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा आइतबार वन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया, अग्निरेखा सरसफाइ तथा नियन्त्रित आगो लगाउने कार्यक्रम सम्पन्न भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्