काठमाडौं : रामेछापमा निर्वाचनमा सामग्री बोकेको गाडी दुर्घटना भएको छ। रामेछापको देउराली नजिकै गाडी दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
गाडीमा निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी सवार रहेको बताइएको छ। दुर्घटनामा केही प्रहरी र कर्मचारी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।
गाडी ५ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले जनाएका छन्। अन्नपूर्ण











