दमौलीमा नेपाली कांग्रेसको बृहत् र्याली र कोण सभा

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाली कांग्रेस तनहुँको बृहत् र्याली र कोण सभा सम्पन्न भएको छ । शनिबार व्यासनगर समिति तनहुँद्वारा आयोजित कोण सभामा दमौलीमा जनसागर नै उर्लिएको थियो।

२१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिदै गैरहेको अवस्थामा आफ्नो पक्षमा जनमत सिर्जना गर्न कांग्रेसले कोणसभा गरेको थियो। बिहान ११ बजे बाट सुरु भएको र्यालीले दमौली बजार परिक्रमा गरेको थियो ।र्यालीम तनहुँ-१ र २ का उम्मेदवारद्वय गोबिन्द भट्टराई र शंकर भण्डारीको उपस्थिति रहेको थियो।

र्यालीमा सहभागी हुन आएका नेता कार्यकर्ताले तनहुँका जनताले यस पटक दुवै उम्मेदवारलाई जिताउने छन् भन्ने आशा गरीएको बताए थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी