अवैध सालको काठसहित ट्याक्टर नियन्त्रणमा

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रहरीले अवैध सालको काठसहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।
व्यास ७ सत्रसय स्थित सार्वजनिक जनकल्याण सामुदायिक वनबाट अवैध रुपमा ओसारपसार गर्न लागिएको सवा ११ क्युफिटको सालको काठ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार काठ ओसारपसारमा संलग्न ग १ त ६०७० नं. को ट्याक्टरसमेत नियन्त्रणमा लिएर अनुसन्धान एवं कारवाहीका लागि डिभिजन वन कार्यालय दमौली तनहुँको जिम्मा लगाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्