तनहुँ कांग्रेसबाट यी हुन् राष्ट्रिय सभा सदस्य आकांक्षी

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः तनहुँ कांग्रेसबाट राष्ट्रिय सभा सदस्यका लागि ७ जनाले इच्छा देखाएका छन् ।

संविधान सभासद ध्रुव वाग्लेसँगै पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, पूर्व सचिव प्राडा कृष्णप्रसाद गौतम र पूर्व सचिव लक्ष्मी आचार्य राष्ट्रिय सभामा जान इच्छुक देखिएका छन् ।


यसैगरी, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्ले, नेताहरु विद्या खनाल तथा नेता अर्जुन अधिकारी समेतले राष्ट्रिय सभा सदस्यमा पार्टी उम्मेदवार बन्न इच्छा देखाएको कांग्रेस तनहुँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्