विष सेवन गरेर महिला अचेत

  • ख-
  • ख+

दमौलीः देवघाटकी एक महिला विष सेवन गरेर बिरामी परेकी छन् ।

विष सेवन गरेर अचेत बनेकी देवघाट ३ नामलुङकी २९ वर्षिया सविता थापा मगरलाई दमौली अस्पतालमा उपचार गरिएकामा अवस्थामा सुधार नभएकाले थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।


पारिवारिक विवादमा उनले विष सेवन गरेको हुनसक्ने आशंका गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी