
दमौलीः तनहुँको दमौली बजारमा कर्फ्यू जारि भएको छ । जेनजीको आन्दोलनका कारण आज बुधबार दमौली बजार वरपर हिड्डुल नगर्न नेपाली सेनाले सार्वजनिक रुपमा जानकारी गराएको हो ।
नेपाली सेनाका एक जवानले अनसन चौतारी लगाएतका ठाउँमा वस्ने सर्वसाधारणहरुलाई आआफ्नो घर गई सहयोग गरि दिन आग्रह गरिएको थियो ।
मंगल बार गरिएको जेनजीको आन्दोलकारीहरुले जिल्लाको पार्टी कार्यालय र सरकारी कार्यालयहरुको सम्पत्ति माथि आगजनी संगै तोडफोड भए पछि कर्फ्यू लगाईएको छ ।