तनहुँ कोरोना अपडेटः आफैं जँचाउन गएका १० जना संक्रमित भेटिए

  • ख-
  • ख+

दमौली: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि गएका तनहुँका १० जनामा कोरोना संक्रमण भेटिएको छ ।


व्यास ११ की ८४ वर्षिया वृद्धा र सोही वडाका ४३ वर्षका पुरुषसहित व्यासका दुई, शुक्लागण्डकीका चार, म्याग्दे २ का २५ वर्षका एक पुरुष तथा भानु २ का ३८ वर्षका एक पुरुषमा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


४५ वर्षका पुरुष र ४० वर्षिया महिलाको तह खुलेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्