मादी पुलबाट अवैध गिटी बालुवा झिक्ने २ ट्याक्टर पक्राउ

  • ख-
  • ख+

दमौली: तनहुँ प्रहरीले मादी पुल नजिकै अवैध रुपमा गिटी बालुवा झिकेको भन्दै दुई ट्याक्टर नियन्त्रणमा लिएको छ ।


तनहुँ व्यास नगरपालिका वडा नं. ५ मादी पुल नजिकै पश्चिम तर्फको बगरबाट सामान लोड गर्दै गरेको अवस्थामा ग १ त ४०६० नं.को ट्याक्टर र ना ७ त ३८०९ नं. को ट्याक्टरलाई पक्राउ गरी व्यास नगरपालिकामा पठाइएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्