
दमौली : युवा व्यवसायी रामु गहतराजले जन्म दिनको अवसरमा व्यास १० मा रहेको उज्यालो घरका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित खाद्यन्न सहयोग गरेका छ्न्। उनले आफ्नो जन्म दिनको अवसरमा आज व्यास १० बैरेनी उज्यालो घरमा गई विद्यार्थीहरूलाई कापी कलम, किताब र खाद्यन्न हस्तान्तरण गरेका हुन्।
उज्यालो घरमा रहेका यि कोमल कोपिला वालवालिकाहरलाई शिक्षाको लागि केही सहयोग गर्न पाउँदा खुसी लाग्यो । उनले भने फजुल खर्चलाई रोक्दै उज्यालो घरमा रहेका विद्यार्थीलाई प्रेरणा दिने उदेश्यले आफूले जन्म दिनको उपलक्षमा सहयोग गरेको गहतराजले बतए ।