जीपीका २ स्वास्थ्यकर्मी सहित ३४ थपिए

  • ख-
  • ख+

दमौली: जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रका दुई स्वास्थ्यकर्मी सहित गण्डकी प्रदेशमा ३४ संक्रमित थपिएका छन् ।संक्रमित २४ र २६ वर्षका महिला छन् ।

व्यास नगरपालिकामा ८ जना सहित तनहुँमा १६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिने व्यास २ र ४ का ४ / ४ पुरुष छन् ।यस अघि व्यासका आठ सहित तनहुँका १६ जना संक्रमित थपिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी