म्याग्दे गाउँपालिकाको थर्पुमा हाते ट्याक्टर (मिनी ट्रेलर) को प्रयोगमा खेत हिल्याउँदै र खेत रोप्दै किसानहरु तस्विर: देव गजमेर, दमौली न्यूज

दमौली न्युज
  • ख-
  • ख+

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाको थर्पुमा हाते ट्याक्टर (मिनी ट्रेलर) को प्रयोग गरेर चैते धान रोप्नका लागि खेत हिल्याउँदै एक किसान, हाते ट्याक्टरले हिल्याएको खेत रोप्दै किसानहरु आज भोलि कृषिमा आधुनिकीकरण भए सँगै खेत गोरुले हिल्याउन छाडिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्