
पोखराः गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ५ सय ३३ पगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा प्रदेशको नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ३१ जना, स्याङजाको चापाकोटमा २२ जना संक्रमित थपिएको उल्लेख गरेको छ ।
विवरणमा पोखरा महानगरपालिकामा एक तथा म्याग्दीमा दुई जना संक्रमित भेटिएका छन् ।