पूर्व राजाले टिका नलगाइदिने किन त? विज्ञप्ति हेर्नुस्

  • ख-
  • ख+

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले यसपाली आम नागरिकलाई दशैंको टिका नलगाइदिने भएका छन् । हरेक वर्ष दशैंमा शुभेच्छुकलाई टिका लगाउँदै आएका उनले एक सार्वजनिक सूचना जारी गर्दै असहज स्थितिमा टिकाको कार्यक्रम नगर्ने उल्लेख गरेका छन् ।


यसैगरी पूर्व राजाले शक्तिपीठहरुको दर्शन कार्यक्रम पनि स्थगित गरेका छन् ।


पूर्व राजाको सचिवालयले जारी गरेको विज्ञप्तिमा महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गर्ने र विजया दशमीका दिन टीकाको कार्यक्रम नहुने व्यहोरा जानकारी गराइने उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी