नेपाल विद्यार्थी संघ तनहुँको प्रवक्तामा रिम बहादुर आले

दमौली न्युज
  • ख-
  • ख+

दमौली: नेपाल विद्यार्थी संघ तनहुँको प्रवक्तामा रिम बहादुर आले मनोनित भएका छन् । आलेलाई नेविसंघको विधान अनुसार प्रवक्तामा मनोनित गरीएको हो।


नेपाल विद्यार्थी संघको विधि, विधान र मर्यादा भित्र रहेर संघको मुल्य, मान्यता र आदर्शलाई उच्च राखी संघलाई गतिशिल बनाउनको लागि प्रवक्ताको जिम्मेवारी तोकिएको जनाईएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्